FAQs Complain Problems

फोटो ग्यालरी



लोकनाथ उपाध्याय

इमेल :suchanaadhikari@neelakanthamun.gov.np

फोन :9851311210

Loknath Upadhyay

मिति २०७५ भाद्र २४ गते देखि नीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं. १२ मा अनलाइन घटना दर्ता प्रक्रिया सुरु गरिएको छ |

वडा अध्यक्ष श्री बाबुराम लम्सालको उपस्थितिमा स्थानीय पंजिकाधिकारी/ वडा सचिव श्री उर्मिला थपलिया ज्यूद्वारा वडा कार्यालयमा अनलाइन सफ्टवेयरको माध्यमबाट घटना दर्ता प्रकिया शुरु गर्नुभएको हो |

,

स्थानीय खुल्ला सरकार अबधारणामा आधारित मोबाईल एप ' मेरो नीलकण्ठ मेरो मोबाईल ', यस नीलकण्ठ नगरपालिका नगर प्रमुख श्री भीमप्रसाद ढुंगाना ज्युको अधक्ष्यता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री दिनेश कुमार थपलिया ज्युको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समिति धादिङको सभाहलमा आज मिति २०७५/०१/०२ गते उद्घाटन गरियो | "मेरो नीलकण्ठ मेरो मोबाईल" एपबाट नीलकण्ठ नगरपालिका सम्बन्धि तथ्यांक, बजेट, परियोजनाहरु, सेवाहरु, संसाधन, सूचना तथा जानकारी आदिको विवरण तथा जानकारी पाउनुका साथै योजनाहरु, कार्यालयहरु लगायतका बिषयहरु नक्शा सहित हेर्न सकिनेछ | एपमर्फत नै जनताले नगरपालिकासंग सम्बन्धित प्रतिक्रिया पनि दिन सक्नेछन | यदि तपाई एनड्रोइड मोबाईल चलाउनु हुन्छ भने गुगल प्ले स्टोरमा गएर 'मेरो नीलकण्ठ मेरो मोबाईल' सर्च गरि डाउनलोड गर्न सक्नुहुनेछ वा तलको लिंकमा गएर सिधै एप डाउनलोड गर्न सक्नुहुनेछ | 'मेरो नीलकण्ठ मेरो मोबाईल' एप डाउनलोड लिंक : https://play.google.com/store/apps/details?id=org.kll.cityportal.nilkantha

, , , , , , , , , , , ,

नीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं. ११ मा मिति २०७४/१०/२६ देखि अनलाईन मार्फत घटना दर्ता (VERSP-MIS) प्रणाली लागु भएको छ ! वडा स्थित वडा सचिव उमेश बिष्टले उक्त प्रणाली सुरु गर्नुभएको हो !

नीलकण्ठ नगरपालिकाले २०७४/१०/११ देखि लागु हुने गरि बजार क्षेत्र भित्र पर्ने सम्पूर्ण पसलहरुले सटरभन्दा बाहिर सामान राख्न  र मुख्य सडक वरपर पार्किंग गर्न निषेध गरेको छ साथै पार्किंगको लागि ठाउँठाउँमा छुट्टै स्थानको ब्याबस्था गरेको छ ! 

, , ,

सुचना प्रविधिमैत्री नीलकण्ठ स्मार्ट शहर निर्माणका लागि समझदारी पत्र हस्ताक्षर पश्चात आदान प्रदान गर्नुहुँदै माइक्रोसफ्ट इनोभेसन सेन्टरका एल.एन. तुलाधर र नगर प्रमुख भीम प्रसाद ढुंगाना । साथमा उप प्रमुख मनराज भण्डारी र कार्यकारी प्रमुख जगन्नथ लामिछाने