FAQs Complain Problems

सार्वजनिक सुनुवाई सम्बन्धमा

उपरोक्त सम्बन्धमा नीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई तपशिलको मिति, समय र स्थानमा हुने भएकाले सरोकारवाला सबैमा उपस्थितिका लागि अनुरोध छ |
मिति: २०७६/११/१७ गते (शनिवार ) समय : बिहान ११ बजे स्थान: क्रिक रिसोर्ट, सिरानबजार, धादिंग