
स्थानीय स्वायत्त शासन नियमावली,२०५६ तथा नीलकण्ठ नगरपालिकाको आ.व.२०७१/७२ को नगरपरिषद्बाट स्वीकृत दर बमोजिम वार्षिक ब्यवसाय कर दर्ता प्रमाणपत्र लिन वा प्रमाणपत्र लिई नवीकरण गर्न बाँकी रहेका सम्पूर्ण ब्यवसायीहरुले यही २०७२ पौष मसान्त भित्र आ–आफ्नो वडा कार्यालयहरु वा नीलकण्ठ नगरपालिका कार्यालयमा गई वार्षिक ब्यबसाय कर बुझाउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
नीलकण्ठ नगरपालिका कार्यालय
धादिङ