Home » स्मार्ट सिटिका लागी माइक्रोसफ्टसँग नीलकण्ठ नगरपालिकाको MOU
स्मार्ट सिटिका लागी माइक्रोसफ्टसँग नीलकण्ठ नगरपालिकाको MOU
सुचना प्रविधिमैत्री नीलकण्ठ स्मार्ट शहर निर्माणका लागि समझदारी पत्र हस्ताक्षर पश्चात आदान प्रदान गर्नुहुँदै माइक्रोसफ्ट इनोभेसन सेन्टरका एल.एन. तुलाधर र नगर प्रमुख भीम प्रसाद ढुंगाना । साथमा उप प्रमुख मनराज भण्डारी र कार्यकारी प्रमुख जगन्नथ लामिछाने