
यस नीलकण्ठ नगरपालिका अन्तरगर्त (वडा नं. १-१४)निर्माण हुने घरको लागि आवश्यक नक्शा पास सम्बन्धित काम हप्ताको एक दिन मंगलबारको दिन प्राबिधिक नापजाँच तथा अनुगमन निरिक्षणका लागि फिल्ड जानुपर्ने भएकोले सो दिन नक्शा पासको कार्य नहुने बहिरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ |