
उपरोक्त बिषयमा यस नगरपालिकालाई आ.व. ०७४/०७५ को कार्यक्रम अनुसार कृषि सम्बन्धि विभिन्न कृषि औजार, बिउ, बिजन,कृषि यन्त्र ,उपकरण र मौरी घार, प्लास्टिक घर (Green House) निर्माण सामग्री आदि आपूर्ति गराउने फर्म / तथा कम्पनीहरुले यस नगरपालिकामा सुचिकृत गर्नुहुन जानकारी गराईन्छ |
आवश्यक कागजात:
१. फर्म दर्ता प्रमाण पत्र
२. भ्याट, प्यान दर्ता प्रमाणपत्र
३. करचुक्ता प्रमाणपत्र २०७३/७४
४. निबेदन सहित निलकन्ठ नगरपालिकाको रु.१० को रसिद