नीलकण्ठ नगरपालिकाको वेबसाइटमा यँहालाई स्वागत छ । कृपया प्ले स्टोरमा गएर 'मेरो नीलकण्ठ मेरो मोबाइल' एप डाउनलोड गर्नुहोला| हाम्रो फेसबुक पेज लाइक गर्न नभुल्नु होला ।
नीलकण्ठ नगरपालिकाले २०७४/१०/११ देखि लागु हुने गरि बजार क्षेत्र भित्र पर्ने सम्पूर्ण पसलहरुले सटरभन्दा बाहिर सामान राख्न र मुख्य सडक वरपर पार्किंग गर्न निषेध गरेको छ साथै पार्किंगको लागि ठाउँठाउँमा छुट्टै स्थानको ब्याबस्था गरेको छ !