नि:शुल्क पार्किङको व्यवस्था गरिएको बारे जानकारी

यस नीलकण्ठ नगरपालिकाले धादिङबेशी बजारमा सवारी साधनहरुको पार्किङ ब्यबस्थित गर्नको लागि बीचबजार चोक नजिकै (मिलनटोल जाने बाटोमा) १०० मिटर भित्र निशुल्क पार्किङको व्यवस्था गरिएको व्यहोरा जानकारी गराईन्छ |